राष्ट्रियसभा सांसदको पदावधि ४ असारकाे गोलाप्रथाले टुंग्याउने - Naya Patrika
राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा नियमावली आज पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट...पूरा पढ्नुहोस् »