काठमाडौँ- प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग देखावटीका लागि मात्रै बयान लिएकाे छ। प्रहरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नाम मुछिएपछि उनीहरुसँग बयान लिएको हो। सर्वोच्च अदालतले गत साउन २१ गतेकाे आदेशबाट उनीहरूकाे बयान लिने बाटाे खुलाइदिएकाे थियाे। तर २९ गते बसेकाे सत्ता गठबन्धनकाे बैठकपछि सीआईबी उनीहरूकाे […]