काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा राखेर अनुसन्धान नगरे सडक आन्दोलनमा जाने बताउनुभएको छ । निर्दोष जनतालाई जेलमा कोच्ने तर पूर्वप्रधानमन्त्रीहरुलाई भने हिरासत जानै नपर्ने दुई खालको कानुन लागू गरिए आफूहरुलाई सैह्य नहुने उहाँको चेतावनी थियो । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले […]