धनगढी – सूदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको हो । कोरोना पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन संक्रमण भएको हो । जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, […]