७ मंसिर, काठमाडौं । नेपालमा थप एक जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ बर्षका पुरुषमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो । मन्त्रालयले मंसिर १९ मा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि गरेको थियो । मंसिर ३ गते विदेशबाट आएका उनीहरुको स्वास्थ्यमा समस्या […]