नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको छ ।
धनगढी – सूदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको हो । कोरोना पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन संक्रमण भएको हो । जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, […]
धनगढी : सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कञ्चनपुरका दुई, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयक
काठमाडौं: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन” समुदायमा नै पुगिसकेको अनुमान गरिएको छ। शुक्रबार एकै पटक २४ जनामा ओमिक्रोन पुष्टि भएपछि यो भेरियन्ट समुदायमा नै पुगिसकेको आँकलन गरिएको हो।यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। शुक्रबार 'एस जिन' नेगेटिभ देखिएर सिक्वेन्सिङ गरेका सबै (२४ जना) मा ओमिक्रोन पुष्टि भएको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११४६ नमुना संकलन गर
७ मंसिर, काठमाडौं । नेपालमा थप एक जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ बर्षका पुरुषमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो । मन्त्रालयले मंसिर १९ मा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि गरेको थियो । मंसिर ३ गते विदेशबाट आएका उनीहरुको स्वास्थ्यमा समस्या […]
नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिइन् । ५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको उनले जानकारी दिइन् । उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको पनि प्रवक्ता मिश्रले जानकारी दिइन् । यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक
बेलायतमा कोरोना संक्रमणको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । बिहीबार एकैदिन २४९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या ८१७ पुगेको छ । संक्रमण हुनेमा खोप लगाइसकेका व्यक्तिहरुसमेत रहेका छन् । तर, यस अघिकोको तुलनामा उक्त भाइरसका लक्षणहरु सामान्य रहेको विज्ञहरुले जनाएका छन् । यद्धपि यसबाट सावधान रहनको लागि उनीहरुले आग्रह गरेका छ