बुटवल : हिउँदे वर्षाका कारण रुपन्देहीमा ८ करोड बढी मुल्यको काँचो ईटा नष्ट भएको छ। जिल्लाका ४७ उद्योगमा पकाउनका लागि तयारी अवस्थामा राखिएका ३ करोड बढी काँचो ईटा नष्ट भएका छन्।
मौसममा एक्कासी आएको परिवर्तनले यस वर्ष पनि रुपन्देहीमा मात्रै ३ करोड बढी काँचो ईटा गलेर नष्ट भएको लुम्बिनी ईटा…