हिउँदे वर्षाले रौतहटमा करिब ५० करोड रुपैयाँको इँटा नष्ट

रौतहट : माघ २५ र २६ मा परेको वर्षाले रौतहटमा करिब ५० करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट भएको छ। उद्योगमा पोल्न तयारी राखिएका काँचो इँटा वर्षाले क्षति पुर्‍याएको रौतहट इँटा उद्योग संघका अध्यक्ष विनोद साहले बताए। प्रत्येक इँटा उद्योगमा १० देखि २० लाख रुपैयाँसम्मको क्षति पुगेको अध्यक्ष साहको भनाइ छ। हरेक वर्ष वर्षाका कारण ...