हिउँदे वर्षाले काँचो इँटामा क्षति

दाङमा पोल्न तयार पारिएको करोडौं मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पु¥याएको छ ।एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा हिउँदे वर्षाले नष्ट गरेपछि भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् । “दुई दिन परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ” दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भने, “भट्टीमा पोल्नका […]

सम्बन्धित सामग्री

हिउँदे वर्षाले डेढ करोडको इँटामा क्षति

दाङ : केही दिनअघि भएको वर्षाका कारण दाङमा करिब डेढ करोड रूपैयाँ बराबरको काँचो इँटामा क्षति भएको छ।करिब एक महिनादेखि बनाएर भट्टीमा पोल्न तयार पारिएका  काँचो इँटा मंगलबार र बुधबार परेको पानीले क्षति गरेको इँटा उद्योग सञ्चालकहरूले बताएका छन्।दुई दिनसम्म परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको दाङ देउखुरी इँटा व्यवसायी समिति सहसचिव तेसीराज पोख्रेलले बताए। पोख्रेलका अनुसार एउटा काँचो इँटा तयार गर्न करिब सात रुपैयाँ पर्दछ।‘यति धेरै इँटा कामै नलाग्ने गरी क्षति भएको छ&s

दाङमा हिउँदे वर्षाले करोडाैँ मूल्य बराबरकाे काँचो इँटा नष्ट

दाङ - इँटाभट्टामा पोल्न तयार पारिएको करोडाैँ मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पुर्याएको छ । करिब एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा गएकाे मङ्गलवार र बुधवार परेकाे वर्षाले नष्ट गरेपछि इँटा भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् । दाङमा सञ्चालित इँटाभट्टामा पानी परेपछि काँचो इँटा क्षति गरेको हो । ‘दुई दिन परेको पानीले तयार गरिएको  काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भन्नुभयो, ‘भट्टीमा पोल्नका लागि तय...