बाँके : हिउँद याममा परेको वर्षाले बाँके र बर्दियामा १५ करोड रुपैयाँभन्दा बढीको इँटा क्षतिभएको छ। शुक्रबारको वर्षाले काँचो इँटा नष्ट भएको व्यवसायीहरुले बताएका छन्।
अमन इँटा उद्योगका सञ्चालक पप्पु कसरगरले सिजनको मध्य भागमा भएको वर्षाले धेरै क्षति भएको बताए। लगातार परेको पानीबाट पकाउनका लागि तयार पारिएको १५ लाख वटा काँचो...