पुँजीगत खर्च नहुनु नै अहिलेको मुख्य समस्या हो : अर्थमन्त्री

२९ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको मूख्य समस्या नै पुँजीगत (विकास)  खर्च हुन नसक्नु रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यसो हुनुमा राजनीतिक परिस्थिति मूख्य कारण रहेको बताए । ‘प्रतिस्थापन विधेयकमार्फत बजेट अध्यादेशलाई वैधानिकता दिनुपर्ने बाध्यता थियो,’ उनले भने, […]

सम्बन्धित सामग्री

सांसदको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने- 'पुँजीगत खर्च बढाउँछौँ '

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउने गरी काम गरिने प्रतिबद्धता जनाएछन्। पुँजीगत खर्च गर्न नसक्नुमा संरचनात्मक र कानुनी समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले कानुनी समस्या समाधान गर्ने विधेयक ल्याउने जानकारी गराए। रूख काट्न तीन वर्ष लाग्नेजस्ता समस्या रहेको सुनाउँदै उनले त्यस्ता कानुन बदल्नुपर्नेमा जोड दिए। चालू आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदासम्म विकास खर्च ३१.३३ प्रतिशत भएको छ। सरकार लक्ष्यअनुसार विकास खर्च गर्न असफल हुने देखिएको छ। आगामी आर्थिक वर

सरकारले पुँजीगत खर्च गर्न सकेन : पूर्व अर्थमन्त्री महत

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका हुन् । अनुपयुक्त रूपमा नेपालमा बजेट धेरै ठुलो घोषणा गर्ने काम भएको भन्दै […]

पुँजीगत खर्च कम भएकाले अर्थतन्त्रमा समस्या : डा महत

पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रशासनिक खर्च बढेको तर पुँजीगत खर्च कम भएकाले अर्थतन्त्रमा समस्या देखा परेको बताएका छन्। शुक्रवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ...

पुँजीगत खर्च बढाउन शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिए । आर्थिक वर्ष २०७८।०७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए ।‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक […]

पुँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८।०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए । ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उनले भने, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै

पुँजीगत खर्च नहुनुका समस्या समाधान गर

पछिल्ला आर्थिक वर्षहरूमा बिस्तारै घटिरहेको पुँजीगत खर्च चालू आर्थिक वर्षमा झन् खस्किएको छ । एकातिर प्रतिस्थापन विधेयकको ढिलाइका कारण पुँजीगत खर्च हुन सकेन भने अर्कातिर दक्ष जनशक्तिको अभाव, झन्झटिलो खरिद प्रक्रिया तथा पूर्वतयारीबिना बजेट बाँडफाँड गर्दा साढे ५ महिनासम्ममा उल्लेख्य पुँजीगत बजेट खर्च हुन सकेन । प्रतिस्थापन विधेयकका कारण पुँजीगत खर्च तीन महिना पछाडि सरेको […]

‘तरलता अभावको समस्या समाधान गर्न पुँजीगत खर्च बढाउनुपर्छ’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले बैकिङ क्षेत्रको तरलता अभावको समस्या समाधान गर्न पुँजीगत खर्च बढाउनुपर्ने बताएको छ । संस्थाले ‘नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अवस्था, समस्या र चुनौतीहरूको अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै यस्तो बताएको हो ।स्थानीय निकायहरूलाई निकासा भएको रकम सबै बैंक तथा वित्तीय संस्थामा राख्ने र लगानीयोग्य पुँजीमा शतप्रतिशत गणना हुने व्यवस्था गरे तरलता अभावको समस्या अन्त्य हुने बताइएको छ । यस्तै, तोकिएको क्षेत्रमा बढी कर्जा प्रवाह गर्नेल

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए। उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर […]

पुँजीगत खर्च गर्न नयाँ विकल्प खोज्नुपर्ने हुन सक्छ

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्ने विकल्प खोज्नुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको मन्त्रालयस्तरीय राष्ट्रिय समस्या समाधान समिति (एमडेक) को बैठकमा उनले हालसम्मको खर्च सन्तुष्टि गर्न लायक नभएको भन्दै यस्तै अवस्था रहे खर्च गर्नलाई नयाँ उपाय अपनाउनुपर्ने बताएका हुन् । “यो तरिकाले पुँजीगत खर्च हुँदैन । एक महिना हेरौं, भएन भने नयाँ तरिका […]

पुँजीगत खर्च गर्न नसक्नुका समस्या

आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी रहँदा यस वर्ष पनि जम्मा ४७ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ । नेपालमा पुँजीगत बजेट खर्च गर्न नसक्नु विगतदेखिकै एउटा ठूलो समस्या हो । त्यो समस्या अहिले एउटा संस्कारको रूपमा विकसित भइरहेको छ । पुँजी निर्माणको आधार मानिने पुँजीगत रकम समयमा खर्च गर्न नसक्दा आयोजनाहरू लम्बिने तथा […]