अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्ने विकल्प खोज्नुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको मन्त्रालयस्तरीय राष्ट्रिय समस्या समाधान समिति (एमडेक) को बैठकमा उनले हालसम्मको खर्च सन्तुष्टि गर्न लायक नभएको भन्दै यस्तै अवस्था रहे खर्च गर्नलाई नयाँ उपाय अपनाउनुपर्ने बताएका हुन् । “यो तरिकाले पुँजीगत खर्च हुँदैन । एक महिना हेरौं, भएन भने नयाँ तरिका […]