पुँजीगत खर्च नहुनुका समस्या समाधान गर

पछिल्ला आर्थिक वर्षहरूमा बिस्तारै घटिरहेको पुँजीगत खर्च चालू आर्थिक वर्षमा झन् खस्किएको छ । एकातिर प्रतिस्थापन विधेयकको ढिलाइका कारण पुँजीगत खर्च हुन सकेन भने अर्कातिर दक्ष जनशक्तिको अभाव, झन्झटिलो खरिद प्रक्रिया तथा पूर्वतयारीबिना बजेट बाँडफाँड गर्दा साढे ५ महिनासम्ममा उल्लेख्य पुँजीगत बजेट खर्च हुन सकेन । प्रतिस्थापन विधेयकका कारण पुँजीगत खर्च तीन महिना पछाडि सरेको […]

सम्बन्धित सामग्री

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै उहाँले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिनुभयो । […]

सांसदको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने- 'पुँजीगत खर्च बढाउँछौँ '

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउने गरी काम गरिने प्रतिबद्धता जनाएछन्। पुँजीगत खर्च गर्न नसक्नुमा संरचनात्मक र कानुनी समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले कानुनी समस्या समाधान गर्ने विधेयक ल्याउने जानकारी गराए। रूख काट्न तीन वर्ष लाग्नेजस्ता समस्या रहेको सुनाउँदै उनले त्यस्ता कानुन बदल्नुपर्नेमा जोड दिए। चालू आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदासम्म विकास खर्च ३१.३३ प्रतिशत भएको छ। सरकार लक्ष्यअनुसार विकास खर्च गर्न असफल हुने देखिएको छ। आगामी आर्थिक वर

पुँजीगत खर्च बढाउन सुझाव

पूर्व अर्थमन्त्री फोरमले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको छ । फोरमले देशको आर्थिक अवस्था र बजेट तथा समसामयिक विषयहरुमा पनि आफ्ना धारणा प्रस्तुत गरेको छ ।बैठकमा रेमिट्यान्स बढाउने, पुँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने र आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा […]

पुँजीगत खर्च बढाउन शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिए । आर्थिक वर्ष २०७८।०७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए ।‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक […]

पुँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८।०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए । ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उनले भने, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै

‘तरलता अभावको समस्या समाधान गर्न पुँजीगत खर्च बढाउनुपर्छ’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले बैकिङ क्षेत्रको तरलता अभावको समस्या समाधान गर्न पुँजीगत खर्च बढाउनुपर्ने बताएको छ । संस्थाले ‘नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अवस्था, समस्या र चुनौतीहरूको अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै यस्तो बताएको हो ।स्थानीय निकायहरूलाई निकासा भएको रकम सबै बैंक तथा वित्तीय संस्थामा राख्ने र लगानीयोग्य पुँजीमा शतप्रतिशत गणना हुने व्यवस्था गरे तरलता अभावको समस्या अन्त्य हुने बताइएको छ । यस्तै, तोकिएको क्षेत्रमा बढी कर्जा प्रवाह गर्नेल

पुँजीगत खर्च गर्न नयाँ विकल्प खोज्नुपर्ने हुन सक्छ

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्ने विकल्प खोज्नुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको मन्त्रालयस्तरीय राष्ट्रिय समस्या समाधान समिति (एमडेक) को बैठकमा उनले हालसम्मको खर्च सन्तुष्टि गर्न लायक नभएको भन्दै यस्तै अवस्था रहे खर्च गर्नलाई नयाँ उपाय अपनाउनुपर्ने बताएका हुन् । “यो तरिकाले पुँजीगत खर्च हुँदैन । एक महिना हेरौं, भएन भने नयाँ तरिका […]

‘पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्छ’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयमा बुधबार बसेको ०७८।७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन्। पुँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री शर्माले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प […]

गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न

पोखरा । गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशले सबै प्रदेशहरू मध्येमा ८७ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिँदै यो गतिलाई आगामी दिनमा कायम राख्न अनुरोध गरे । प्रमुख सचिव डा। दामोदर रेग्मीले खर्चको प्रगति सफलताको एउटा सूचक भएको तर हाम्रो […]