निकुञ्ज क्षेत्रबाट दुई जरायोसहित पाँच शिकारी पक्राउ

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तु शिकार गरिरहेको अवस्थामा पाँच शिकारी पक्राउ परेका  छन्। निकुञ्जको विशेष गस्ति टोलीले गएराति उनीहरुलाई जमुनिया खोलाबाट दुई मृत जरायो र हातहतियारसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा...

सम्बन्धित सामग्री

भरुवा बन्दुक र लागूऔषधसहित सुर्खेतबाट ६ जना पक्राउ

काठमाडौं– सुर्खेतबाट प्रहरीले भरुवा बन्दुकसहित तीन जना र लागूऔषधसहित तीन जना गरी ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका–१० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो […]

गाडी र हतियारसहित ५ जना शिकारी समात्यो पर्सा निकुञ्जले

बारा : निकुञ्जको कोर क्षेत्रमा वन्यजन्तु चोरी शिकार गरिरहेका ५ जना शिकारी बन्दोबस्तीका सामानसहित पक्राउ परेका छन्। वन्यजन्तु चोरी शिकार गरिरहेकै अवस्थामा उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले नियन्त्रण लिएको हो।वन्यजन्तु चोरी शिकार गरिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी-१ का ३७ वर्षीय कापसदास थारु, बारा सखुवा प्रसौनीका ४४ व

बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ

नेपालगञ्ज- बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ परेका छन्। बाँके राष्ट्रिय निकुञ्‍जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले मंगलबार कोहलपुर नगरपालिका वडा-१३ स्थित भरैया इलाकाबाट दुई शिकारी पक्राउ गरेकाे हाे। अवैध शिकार गरिरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई दुई भरुवा बन्दुकसहित कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयलाई बुझाइएको छ।

हतियारसहित शिकारी पक्राउ

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्‍जबाट हतियार सहित दुई जना पक्राउ परेका छन् । नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त टोलीले बाँके राष्ट्रिय निकुञ्‍जबाट हतियारसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ । मंगलबार कोहलपुर नगरपालिका वडा नं. १३ का अवैध शिकार गरिरहेका दुई जनालाई भरुवा बन्दुक नाल-२ सहित  पक्राउ गरिएको सेनाले जानकारी दिएको छ । […]

श्रीलंका टापुबाट ८ शिकारी समातिए

काठमाडौं : नेपाली सेनाले चित्तलको मासुसहित ८ जना शिकारीलाई नियन्त्रणमा लिएको छ।कोशीटप्पु वन्यजन्तु आरक्षको सुरक्षामा खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले आज सुनसरीको श्रीलंका टापुमा एक व्यक्तिलाई चित्तलको मासुसहित नियन्त्रणमा लिएको हाे।पक्राउ परेका उनलाई सोधपुछका क्रममा अन्य ७ जना पनि पक्राउ परेका नेपाली सेनाले जनाएको छ।उनीहरुको साथबाट जंगली जनावरको ६३ केजी मासु, भरुवा बन्दुक २ नाल, टिका बारुद १ प्याकेट, खुँडा/खुकुरी ५ वटा लगायतका हतियारहरू बरामद भएको छ ।पक्राउ परेक

खुंखार गैंडा शिकारी रामकुमार र बमबहादुर पक्राउ

खुंखार गैंडाको खाग तस्कर तस्करको रुपमा परिचित चितवनका रामकुमार प्रजा र बम बहादुर प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमारलाई असार १३ मा मकवानपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।एआईजी सुवेदीकाअनुसार कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बमबहादुर प्रजा असार १६ मा धादिङको मलेखुबाट पक्राउ परेका हुन् ।२०७७ कात्तिकमा उनीहरुले ४–४ वटा गैंडा मारेको चितवन राष्ट्रिय निकुञ्जले गरेको अनु

भरुवा बन्दुकहित २ जना शिकारी पक्राउ

काठमाडौ (नेस) । खप्तड राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले अबैध रुपमा आरक्षभित्र शिकार गरी रहेका २ जनालाई बन्दुक सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका दिलबहादुर जेठारा र बीरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट भरुवा बन्दुक १ नाल, गोली पांच थान बरामद गरेको छ । उनीहरुलाई थप कारवाहीकालागि खप्तड राष्ट्रिय […]

अपरेशन महाहण्ट ७–हतियार सहित शिकारी पक्राउ

‘अपरेशन महाहण्ट ७’ अन्तर्गत कोशीटप्पु वन्यजन्तु आरक्षको रेन्ज पोष्ट भगवानपुरबाट खटिएको नेपाली सेना र आरक्षका कर्मचारी सहितको संयुक्त पेट्रोल टोलीले मंगलबार उदयपुरको वेलका नगरपालिका वडा नं २ स्थित भागलपुर बस्ने सुक्रमान राईलाई पक्राउ गरेको छ । सोही नगरपालिका  मोरीयाधार इलाकाबाट उनलाई विभिन्न हतियारसहित पक्राउ गरेर कारवाहीको लागि कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय, पश्चिम कुशाहा बुझाइएको सेनाले जनाएको छ । सेनाका अनुसार  उनको साथबाट भरुवा बन्दुक, सिसाको गोली, बारुद, जंगली जनावरको मासु, मोबाइललगाय...

सेनाद्वारा ९ जना पक्राउ

नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्‍जमा सञ्चालन गरेको ‘अपरेशन महाहण्ट–७’ क्रममा अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ।   निकुञ्‍ज कार्यालयका कर्मचारी समेतको सहयोगमा भएको गस्तीमा कालिमाटी  ३ बस्ने  भिम बहादुर खनाल निकुञ्जभित्र तस्करीका लागि गएको पाइएपछि पक्राउ गरी  सोधपुछ गर्ने क्रममा अन्य ८ जनापनि तस्करीमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रत्‍न थापा मगर, कृष्ण बहादुर थापा, सोम बहादुर खत्री, ...

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् । उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, बार