नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जमा सञ्चालन गरेको ‘अपरेशन महाहण्ट–७’ क्रममा अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ।
निकुञ्ज कार्यालयका कर्मचारी समेतको सहयोगमा भएको गस्तीमा कालिमाटी ३ बस्ने भिम बहादुर खनाल निकुञ्जभित्र तस्करीका लागि गएको पाइएपछि पक्राउ गरी सोधपुछ गर्ने क्रममा अन्य ८ जनापनि तस्करीमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रत्न थापा मगर, कृष्ण बहादुर थापा, सोम बहादुर खत्री, ...