फेसबुकको मुनाफा ९ अर्ब डलर

कात्तिक ९, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकले अपेक्षा गरिएभन्दा धेरै मुनाफा कमाएको छ ।  आन्तरिक दस्तावेजहरु चुहिएर कम्पनी दबाबमा आएको भएपनि तेस्रो त्रैमासमा कम्पनीले अपेक्षा गरेभन्दा धेरै मुनाफा कमाएको छ । सेप्टेम्बर त्रैमासमा कम्पनीले ९ अर्ब डलर मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ७ अर्ब ८० करोड डलर रहेको थियो । अनलाइन विज्ञापनमा भएको वृद्धिका कारण  समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि ३५ प्रतिशतले बढेर २९ अर्ब १ करोड डलरमा पुगेको छ । सेप्टेम्बर ३० सम्मको १२ महीनामा कम्पनीको मासिक यूजर बेस ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोडमा पुगेको छ । एजेन्सी  

सम्बन्धित सामग्री

मुनाफा विवादमा दिमाग खराब फिल्म नचलाउने निर्णय

नेपाली फिल्म दिमाग खराबका निर्माताले सो फिल्म नचालउने निर्णय गरेका छन् । फिल्म सफल भइरहेका बेला मुनाफा विवादमा सो फिल्मको प्रदर्शन रोकिएको हो ।

एनआईसी एशियाको खुद मुनाफा ३ अर्ब ६० करोड, प्रतिशेयर आम्दानी ४१.९४ रुपैयाँ

एनआईसी एशिया बैंकले तेस्रो त्रैमासमा ३ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यो मुनाफा वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

न्यू धौलागिरि सहकारीको मुनाफा करिब दुई करोड

सदरमुकाम बेनीसँगै स्थानीय तहमा सेवा केन्द्र संचालन गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७७/ ०७८ मा एक करोड ६७ लाख मुनाफा गरेको छ ।सहकारीको २२औं वार्षिक साधारणसभा सेयर सदस्यहरुबीच सो रकम मुनाफा कोषाध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिए ।५ हजार १७८ सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी ७ करोड […]

बैंकहरुले संकटको बेला पनि मुनाफा कमाउन मात्रै ध्यान दिए: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन्।...

नेरुडे लघुवित्तको खुद मुनाफा १९ करोड १० लाख

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड १० लाख बढी खुद मुनाफा आर्जन गरेको छ ।संस्थाले सोही अवधिमा ७ अर्ब ९० करोड ऋण लगानी र २ अर्ब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैयाँ आर्जन गर्न सफल भएको […]

नवजीवनको मुनाफा १४ करोड

नवजीवन सहकारी संस्थाले पछिल्लो वर्ष १४ करोड रुपैयाँ मुनाफा गरेको छ ।संस्थाको २८ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड २३ लाख र चालु वर्षको चार महिना एक करोड ८७ लाख रुपैयाँ मुनाफा भएको छ । संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी तीन अर्ब ६० करोड रुपैयाँ कर्जा प्रबाह गरेको […]

फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा रु ७४ करोड २१ लाख ३४ हजार (अर्थात् ४८.९० प्रतिशत) ले वृद्धि भई रु दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेको सो संस्थाले जनाएको छ ।टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार संस्थाको आर्थिक स्वास्थ्य सकार

फेसबुकलाई आलोचनाकाे समयमा पनि भयो ९ अर्ब डरलको मुनाफा

सामाजिक सञ्जाल फेसबुकले आन्तरिक दस्तावेज चुहावटको कारण आलोचना भइरहेको समयमा पनि आशा गरिएको भन्दा धेरै मुनाफा आर्जन गरेको छ। फेसबुकले जुलाईदेखि सेप्टेम्बरको बिचमा ९ अर्ब डलरको मुनाफा गरेकाे हाे । गएको वर्ष यही समयमा फेसबुकको मुनाफा ७.८ अर्ब डरल थियो। फेसबुककी पूर्व कर्मचारी फ्रान्सिस हाउगनले फेसबुकलाई अनैतिक व्यवहार गरेको आरोप लगाएपछि पनि परिणाम आएको हाे। […]

टेस्लाले कमायो कीर्तिमानी मुनाफा, ३ महिनामा १ अर्ब डलर

काठमाडौं । विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ […]

सामसुङको मुनाफा बढ्यो, तर प्रतिस्पर्धा तीव्र

काठमाडौं । सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङ कम्पनीको मुनाफा २६ प्रतिशतले बढेको छ । कोरोना भाइरस महामारीका बीच सामसुङका सबैजसो उत्पादनहरुको मागको वृद्धिदर उच्च बनिरहेको भए पनि स्मार्टफोन बजारमा प्रतिस्पर्धा भने तीव्र बनेको बताइन्छ । अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासिकमा कम्पनीको खूद मुनाफा ८ अर्ब २० करोड डलर अर्थात् ९ ट्रिलियन वन रहने रिपोर्ट सामसुङले सार्वजनिक […]