काठमाडौं । सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङ कम्पनीको मुनाफा २६ प्रतिशतले बढेको छ । कोरोना भाइरस महामारीका बीच सामसुङका सबैजसो उत्पादनहरुको मागको वृद्धिदर उच्च बनिरहेको भए पनि स्मार्टफोन बजारमा प्रतिस्पर्धा भने तीव्र बनेको बताइन्छ । अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासिकमा कम्पनीको खूद मुनाफा ८ अर्ब २० करोड डलर अर्थात् ९ ट्रिलियन वन रहने रिपोर्ट सामसुङले सार्वजनिक […]