न्यू धौलागिरि सहकारीको मुनाफा करिब दुई करोड

सदरमुकाम बेनीसँगै स्थानीय तहमा सेवा केन्द्र संचालन गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७७/ ०७८ मा एक करोड ६७ लाख मुनाफा गरेको छ ।सहकारीको २२औं वार्षिक साधारणसभा सेयर सदस्यहरुबीच सो रकम मुनाफा कोषाध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिए ।५ हजार १७८ सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी ७ करोड […]