काठमाडौं, पुष १४ । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उक्त आदेश दिएको हो । उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुमध्ये १२ जनालाई पक्राउ गरिएको थियो भने ९ जनालाई धरौटीमा […]