काठमाडौं जिल्ला अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सहकारीको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा पक्राउ परेका इच्छाराज र सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश अदालतले गरेको छ ।
सिभिल सहकारीमा निक्षेपकर्ताले तिरेको पैसा फिर्ता नगरेपछि इच्छाराजसहित ४२ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो ।
सीआईबीले उनीहरूलाई पक्राउ गरेर ६० दिन अनुसन्धान गरेपछि सरकारी वकिलको कार्याल...