काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा मुछिएका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज (बुधबार) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए । सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका […]