सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको हो। सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरेको थियो। सरकारी वकिल कार्यालयले…

सम्बन्धित सामग्री

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश (पूर्णपाठ)

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च आदलत पाटनले दिएको आदेशको आएको छ ।  उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले आज...

२० लाख  धरौटीमा सन्दीपलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

नाबालिग बलात्कार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

सन्दीपको पुनरावेदनमा आज पनि भएन सुनुवाइ

काठमाडौं : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार पनि सुनुवाइ भएन। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको हो। गत साता पनि पेसी तोकिएको थियो। तर नेपाल बार एशोसिएसनको स्थापना दिवस परेपछि सन्दीप पक्षकै कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए। आफू निर्दोष भएको दाबी गर्दै आएका लामिछाने

सन्दीप भन्छन्- अदालतको आदेश सम्मान गर्छु

काठमाडौं । आफूलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशलाई क्रिकेटर सन्दीप लामिछानेले सम्मान गर्ने बताएको उनका कानून व्यवसायीले बताएका छन् । अधिवक्ता मुरारी सापकोटाले सन्दीपले अदालतको आदेश सम्मान गर्ने बताएको जानकारी दिए । ‘थुनछेकको आदेशपछि सन्दीपसँग कुरा गर्दा उहाँले आफूले निर्णय सम्मान गर्ने बताउनुभयो’, सापकोटाले भने । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले […]

सन्दीपलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं– काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको […]

सन्दीपलाई जेल चलान गराउन अदालतको आदेश

नावालिकलाई जवर्जस्ती करणी गरेको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बिन कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । शुक्रबार सन्दीपको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश घिमिरेले सन्दीपलाई केन्द्रीय …

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

काठमाडौं : बालिका बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश गरेको अदालतका सूचना अधिकृत दीपक दाहालले थाहाखबरलाई जानकारी दिए।बुधबार सुरु भएको थुनछेक बहस तीन दिन चलेको थियो। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरुसहित झण्डै एक दर्जन कानुन व्यवसायीले बहस गरेका थिए।सन्दीपविरुद्ध म

सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । उनलाई केन्द्रीय कारागारमा राखिनेछ ।

बलात्कार आरोपी सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले अनलाइनखबरलाई बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, […]

सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, १८ कार्तिक । काठमाडौं जिल्ला अदालतले एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । आज (शुक्रबार) दुबै पक्षको बहस सकिएको थियो । लामिछानेले भने मंगलबार नै आफ्नो तर्फबाट बयान दिएका थिए । file […]