भागबण्डामा रस्साकस्सी, भाग नपुगेपछि तीन मन्त्रालय थप्ने तयारी

सत्तारुढ गठबन्धन दलहरुमा मन्त्रालय बाँडफाँटमा समस्या देखिएको छ । संसदमा कम सिट हुने दलहरुले धेरै मन्त्रालय र मन्त्री मागेपछि बाँडफाँटमा समस्या देखिएको हो ।

सम्बन्धित सामग्री

मधेशमा छैटौं पटक मन्त्रिपरिषद विस्तार, अझै राज्यमन्त्री थप्ने तयारी

१५ साउन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार छैटौं पटक मन्त्रिपरिषद विस्तार गरे । नेपाली कांग्रेसबाट मोहम्मद समिम गृह संचार तथा कानुनमन्त्री बन्दा जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री नियुक्त गरेका छन् । दुबै मन्त्रालय मुख्यमन्त्री यादवले ९ जेठदेखि आफैंसित राखेका थिए । त्यति बेलादेखि जसपाकी सुरिता साह र जनमतका बसन्त […]

लुम्बिनीमा भागबन्डा मिलाउन सकस, मन्त्रालय थप्ने तयारी

३० वैशाख, दाङ । नियुक्त भएको दुई सातासम्म लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । बजेट ल्याउने बेला नजिकिंदै गर्दा मन्त्रिपरिषद जम्मा ४ सदस्यीय छ, तर मन्त्रीहरु विना विभागीय छन् । १४ वैशाखमा नियुक्त भएका मुख्यमन्त्री चौधरीले ६ दिनमै विश्वासको मत लिएका थिए । तर सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबन्डा नमिलेको र […]

भागवण्डा पुर्‍याउन मन्त्रालय बढाउने तयारी

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित १० वटा मन्त्रालय रहेको लुम्बिनीमा गठबन्धनमा भागवण्डा पुर्‍याउन दुईदेखि तीन वटा मन्त्रालय थप्ने तयारी गरिएको हो।

कर्णालीमा आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दै छन् मन्त्री?

सुर्खेत : कर्णाली प्रदेशमा आइतवार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री जीवन बहादुर शाहीले आज बेलुकासम्म पाँच जना मन्त्री थप्ने तयारी गरेका छन्। यसअघि नेकपा (माओवादी केन्द्र)ले चार वटा र नेकपा (एकीकृत समाजवादी)ले दुई वटा मन्त्रालय दावी गर्दै आएको थियो। यता, सत्ताको बागडोर सम्हालेको कांग्रेसले पनि मुख्यमन्त्रीसहित दुई मन्त्रालय…

सशस्त्रमा एक जना एआईजी थप्ने तयारी, आफूअनुकूललाई बनाउन आईजीपीको दौडधुप

सशस्त्र प्रहरी बल नेपालमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने तयारी गरिएको छ ।  नेपाल प्रहरीमा ३ जना एआईजी थप हुने पक्कापक्की भएपछि सशस्त्र प्रहरीले पनि एक जना एआईजी थप गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गरेर गृह मन्त्रालय पठाएको छ ।  गृह मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फाइल पुगेको छ ।  पछिल्लो समयमा आउट बोर्डर पोष्ट (बीओपी) को संख्या थप भएसँगै त्यसलाई हेर्ने छुट्टै विभागको आवश्यकता भएको भन्दै कार्य तथा सीमा विभागको नेतृत्व एआईजीले गर्नुपर्ने ओएण्डएमले औंल्य...

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि चैत्रसम्म थप्ने तयारी

२६ पुस, काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । विभिन्न अस्पतालमा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि थप गर्ने तयारीमा मन्त्रालय लागेको हो । मन्त्रालय स्रोतका अनुसार चैत्र मसान्तसम्मका लागि स्वास्थ्य जनशक्तिको करार […]

भागबन्डा मिलाउन मन्त्रालयसँगै संसदीय समिति पनि थपिँदै

हेटौंडा : गठबन्धनमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउन लागेको बागमती प्रदेश सरकारले संसदीय समिति पनि थप्ने तयारी गरेको छ।गठबन्धनमा रहेका सबै दललाई भाग पुर्‍याउन मन्त्रालय विभाजनको कसरत गरिरहेको बागमती सरकारले दुई वटा संसदीय समिति पनि थप्ने तयारी गरेको हो।यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले थप्न लाग्दा विरोध गरेर स्थगित भएको दुई संसदीय समिति गठबन्धन सरकारले थप्ने भएको छ।हाल प्रदेशसभामा ५ संसदीय समिति रहेकोमा अझै २ संसदीय समिति थप्ने सरकारको तयारी छ।मन्त्रालय विभाजन ग

दार्चुला तुईन प्रकरणबारे छानविन समितीको म्याद थप्ने तयारी

काठमाडौं । गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । छानबिन समितिका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले केही दिन म्याद थप्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका २ का ३३ […]

भागबण्डाका लागि लुम्बिनीमा मन्त्रालयको संख्या थप्ने तयारी

लुम्बिनी प्रदेश मन्त्रालयको संख्या थप्ने तयारी भइरहेको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपालसहितका दलहरूको गठबन्धन सरकार बनेपछि मन्त्रालयको संख्या थप्न थालिएको हो ।प्रदेश सरकारमा हाल ८ मन्त्रालय छन् । तिनलाई टुक्र्याएर प्रदेश सरकारका कुल मन्त्रालय संख्या १२ बनाउने तयारी भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार यसका लागि प्रदेश सरकार (कार्यविभाजन) नियमावली संशोधनको तयारीसमेत भइरहेको छ ।सत्तारुढ गठबन्धनबीच केही मन्त्रालय विभाजन गर्दै नयाँ मन्त्रालय थप गर्नेबारे सहमति भइसकेको छ । प्रद

बागमती सरकार टिकाउन मन्त्रालय थप्ने तयारी

मकवानपुर । केन्द्रमा नेकपा एमाले नेतृत्वको सरकार ढलेसँगै बागमती प्रदेश पनि सरकार परिवर्तनको कसरत सुरु भएको छ । केन्द्रमा जस्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेकै खनाल–नेपाल पक्षसहितको गठबन्धनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारलाई विस्थापित गर्ने पहल हुन थालेको छ ।बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमतको सरकार छ । तर एमालेभित्रकै खनाल–नेपाल पक्षले साथ नदिएको अवस्थामा प्रदेश सरकार अल्पमतमा पर्ने देखिन्छ । एमालेभित्रको विवाद बढ्दै गएको अवस्थामा