१५ साउन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार छैटौं पटक मन्त्रिपरिषद विस्तार गरे । नेपाली कांग्रेसबाट मोहम्मद समिम गृह संचार तथा कानुनमन्त्री बन्दा जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री नियुक्त गरेका छन् । दुबै मन्त्रालय मुख्यमन्त्री यादवले ९ जेठदेखि आफैंसित राखेका थिए । त्यति बेलादेखि जसपाकी सुरिता साह र जनमतका बसन्त […]