यस बर्षको ‘मिस वल्र्ड २०१७’को उपाधि छिमेकी राष्ट्र भारतकी मानुषी छिल्लरले जितेकी छिन् । उनले विश्वभरबाट आएका ११७ देशका सुन्दरीलाई हराउँदै भारतकी सुन्दरीले यो ताज जितेकी हुन् ।
अन्तिम ५ मा पुगेकी मानुषीले दिएको जवाफले नै उनलाई विश्व सुन्दरी बनाउन सफल भएको छ ।
चीनमा आयोजना भएको ‘मिस वल्र्ड २०१७’को उपाधि जितेसँगै …