भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो सिरिज उपाधि

एजेन्सी – स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले २-१ ले जितेको हो । पहिलो खेल गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ अष्ट्रेलियाले सिरिज उपाधि जितेको हो । जितको लागि २ सय ७० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य […]

सम्बन्धित सामग्री

भारतलाई हराउँदै बङ्गलादेशले जित्यो महिला साफको उपाधि

काठमाडौं । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो । पेनाल्टीमा […]

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौँ- अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा...

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौँ- अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा...

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, हेडको शतक - NepaliPatra

काठमाडौँ । अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार आयोजक भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया छैटौं पटक च्याम्पियन बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा १ लाख ३३ हजार बढी दर्शकसामु अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै ट्रफि उचाल्यो । भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको […]

अष्ट्रेलियाको दबदबा कायम, भारतलाई हराउँदै जित्यो स्वर्णपदक

काठमाडौं । महिला क्रिकेटमा आफ्नो दबदबा कायम राख्ने क्रममा अष्ट्रेलियाले आइतबार राति कमनवेल्थ गेम्समा भारतलाई नौ रनले हराउँदै स्वर्णपदक जितेको छ । महिला एसेस शृंखला जित्नुका साथै एकदिवसीय र ट्वान्टी–२० दुवै स्वरूपको विश्वकपमा उपाधि जित्न सफल अष्ट्रेलियाले कमनवेल्थमा पनि स्वर्णपदक हासिल गरेको हो । वेथ मुनीले ६१ रन बनाएपछि बर्मिङ्घमस्थित एडबास्टन क्रिकेट...

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

बुधबार साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि उचालेको हो।

माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

३० भदौ, काठमाडौं । सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई २-१ गोल अन्तरले हराउँदै माल्दिभ्सले समूह चरणमा व्यहोरेको हारको बदला मात्र लिएन, उपाधि पनि उचालेको छ …