एजेन्सी – उपाधि दाबेदार भारतलाई अगष्ट अन्तिममा युएईमा हुने टि२० एसिया कप प्रतियोगितामा धक्का लागेको छ । बलिङका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले एसिया कप गुमाउने भएका छन् । योर्कर र डेथ ओभरका उत्कृष्ट बलर बुमराह ब्याक इन्जुरीको कारण नहुँदा भारतको तीव्र गतिको बलिङ आक्रामक तुलनात्मक रुपमा कमजोर बनेको छ । यस अघिनै […]