स्ट्यान्डिङ क्रिकेट शृंखलामा नेपालको सान्तवना जित, उपाधि भारतलाई

३० जेठ, काठमाडौं । फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले भारतलाई १ विकेटले पराजित गरेको छ । लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै भारतले उपाधि जितेको हो । पहिलो खेलमा नेपाल भारतसँग ५ रन र दोस्रो खेलमा ७७ रनले पराजित भएको थियो । […]

सम्बन्धित सामग्री

भारतले जित्यो स्ट्यान्डिङ क्रिकेट शृंखला

२९ जेठ, काठमाडौं । फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत दोस्रो खेलमा नेपाल भारतसँग ७७ रनले पराजित भएको छ । लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा नेपाल ५ रनले पराजित भएको थियो । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको शृंखलाको दोस्रो खेलमा […]