भारतलाई हराउँदै बङ्गलादेशले जित्यो महिला साफको उपाधि

काठमाडौं । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो । पेनाल्टीमा […]

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिपः उपाधि बाहिर जान दिने छैनौँ !

घरेलु भूमिमा आयोजना भइरहेको महिला साफ च्याम्पियनसिपको फाइनल खेल भोलि सोमबार हुँदैछ । भोलि हुने फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालमा नै दोस्रो पटक आयोजना भएको प्रतियोगिताको उपाधि यो पटक नेपाल आफ्नै पोल्टोमा राख्ने योजनामा छ ।यसअघि विराटनगरमा सन् २०१९ मा भएको साफमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । तर, यो पटक भने नेपालले सेमिफाइनलमै भारतलाई हराउँदै ऐतिहासिक सफलता हात पारेको छ । साफ महिला च्याम्पियनसिपले अहिले नयाँ च्याम्पियन पाउँदैछ । यस

महिला साफको फाइनलमा बंगलादेशसँग खेल्दै नेपाल

भारतमाथिको ऐतिहासि जितपछि नेपाल काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ ।काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्‍यो । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो […]

छैठौं संस्करणको उपाधि उचाल्दैं इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । साफ महिला फुटबलमा भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश […]

‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।महिला फुटबललाई घरेलु समर्थकल

साफ महिला च्याम्पियन्सिप: भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ  वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

महिला साफः नेपालले भारतको सामाना गर्दै

काठमाडौं । घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे नेपालले साविक विजेता भारतको सामना गर्न लागेको हो । नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ भने भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ […]

साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (साेमबार) भारतको सामना गर्दैछ । भारतको जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाल साेमबार भारतलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई त्यति सजिलो भने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो […]

महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै

काठमाण्डाै - १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ। खेल भारतको जमसेदपुरमा बेलुका सवा सात बजे हुनेछ । आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन। तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । दुई खेलमा अङ्कविहीन नेपाल पुछारमा छ । पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बङ्ग्लादेशसँग पराजित भएको थियो। भारत दुई खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने बङ्ग्लादेश तीन अङ्क जोड...

महिला च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाल भुटानमा जारी साफ यू- १८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।       सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा २-१ ले हराएर नेपाल उपाधि नजिक पुगेको हो । थिम्पुको चाङलिमिथाङ मैदानमा ...