समस्याग्रस्त दक्षिण एसियामा चीनको बढ्दो चासो

काठमाडौँ- दक्षिण एसिया पछिल्लो समय संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो वर्षयता दक्षिण एसियामा पाकिस्तानमा अस्थीर सरकार, श्रीलंकामा आर्थिक एवम् राजनीतिक संकट, म्यान्मारमा सैनिक शासन, बंगलादेशमा आर्थिक कठिनाइजस्ता घटनाक्रम विकसित भएका छन् । यद्यपि यस्ता घटनाक्रमबाट सारा विश्वले मात्रै नभइ यस्तो अवस्थामा आइपुगेका मुलुकहरुले पनि पाठ सिक्नुपर्ने देखिन्छ । यसअघि दक्षिण एसियाली मुलुकहरुलाई ऋण, उधारो […]

सम्बन्धित सामग्री

विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी

विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका छन् । मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुशी दिवसका अवशरमा विश्वका खुसी देशबारे सार्वजनिक सन् २०२४ को ग्यालप वर्ल्ड रिपोर्ट अनुसार नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका हुन् । यो रिपोर्टले खुशीको स्तरको आधारमा देशहरूको वर्गीकरण गर्दछ । रिपोर्टमा समावेश दक्षिण एसियाका अन्य देशलाई नेपालीले उछिनेका […]

ह्वावेले दक्षिण एसियामा स्मार्ट ट्यालेन्ट इकोसिस्टम निर्माण गर्ने

ह्वावेले आगामी पाँच वर्षभित्र दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्ने घोषणा गरेको छ । यस रणनीतिमा आईसीटी एकेडेमी निर्माण, आईसीटी र स्टार्टअप प्रतियोगिताहरू, अनलाइन पाठ्यक्रम भर्नाजस्ता विभिन्न कार्यक्रम रहने कम्पनीले जनाएको छ । दक्षिण एसियाको प्रतिनिधि कार्यालयमा आयोजित ‘बिल्डिङ अ स्मार्ट ट्यालेन्ट इकोसिस्टम, इन साउथ एसिया, फर साउथ एसिया’ शीर्षकको कार्यक्रममा उक्त घोषणा […]

दक्षिण एसियामा नेपालको स्थान छैटौं

मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियामा छैटौं स्थानमा रहेको छ । चरम आर्थिक संकटका बाबजुद श्रीलंका पहिलो स्थानमा रहेको छ भने माल्दिभ्स, भुटान, बंगलादेश, भारतपछि नेपाल रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको नयाँ मानव विकास प्रतिवेदन २०२१–२०२२ ‘अनिश्चित समय, अस्थिर जीवन: परिवर्तित विश्वमा हाम्रो भविष्य’ ले देखाएको छ ।कोभिड–१९ महामारीले निम्त्याएको निरन्तरको उथलपुथलका […]

दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडि बढ्ने : गभर्नर अधिकारी

कास्की – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताउनुभएकाे छ । नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताउनुभयाे । उहाँले नेपालले आफूले गर्नु पर्ने अध्ययन सकिसकेको पनि बताउनुभयाे । यस्तै केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्नेमा पनि उहाँले जाेड दिनुभयाे&...

दक्षिण एसियामा आउने वैदेशिक लगानीको ८६ प्रतिशत भारतमा आउँछ : अर्थशास्त्री वाग्ले

अर्थशास्त्री अच्युत वाग्लेले दक्षिण एसियामा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को अधिकांश हिस्सा भारतमा मात्रै आउने गरेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको ‘मेक इन नेपाल’ सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।‘दक्षिण एसियामा आउने कूल एफडीआईको ७६ प्रतिशत भारतमै आउँछ,’ उनले भने, ‘त्यसपछि बंगलादेशमा बाँकी अलिअलि आउँछ । नेपालमा १ प्रतिशत पनि आउँदैन ।’ उनले विदेशी लगानीको नजरमा नेपाल सबैभन्दा न्यून प्राथमिकतामा पर्ने बताए ।यस्तै, लगानीकर्ताको

दक्षिण एसियामा भारतका चुनौती

दक्षिण एसियाका मुलुकमा धार्मिक र सांस्कृतिक समरूपता भए तापनि आर्थिक विकासको कसीमा लाभ प्राप्त भएको छैन । पूर्वी एसियामा आसियानको छातामुनि विमर्श र संवादको माध्यमबाट समझदारी र सहयोगको वातावरणमा आसियान मुलुकहरूले आर्थिक उचाइ प्राप्त गरे । दक्षिण एसियामा सार्कले प्रभावकारी भूमिका खेल्न सकेन । जनसांख्यिक लाभांश, सम्पदा र संस्कृतिले गर्दा दक्षिण एसिया प्रचुर सम्भावनाले भरेको […] The post दक्षिण एसियामा भारतका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अमेरिकी कम्पनी अमेजनमार्फत् दक्षिण एसियामा गाँजा तस्करी !

५ मंसिर, काठमाडौं । अमेरिकी ई-कमर्श कम्पनी अमेजनका कार्यकारी निर्देशकहरूमाथि दक्षिण एसियाली बजारमा गाँजा तस्करीमा संलग्न रहेको आरोप लागेको छ । भारतस्थित अमेजनका कार्यकारी निर्देशकहरूमाथि कम्पनीमार्फत् दक्षिण एसियामा गाँजा तस्करी गरेको आरोप लागेको हो । भारतको लागू औषधसम्बन्धी कानुनबमोजिम नाम नखुलाइएका ती निर्देशकविरुद्ध अभियोग पत्र दर्ता गरिएको मध्यप्रदेशको प्रहरीले बिहीबार जनाएको छ । तर मध्यप्रदेशको […]

दक्षिण–पूर्वी एसियामा लगाइयो ६१ करोड डोजभन्दा धेरै कोरोना खोप

२२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिण–पूर्वी एसियामा ६१ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । त्यस्तै अझै धेरै डोज खोप प्राप्त हुने क्रममा रहेको र यो क्षेत्रका मुलुकहरु पनि खोप अभियानलाई तीव्रता दिन लागिपरेको डब्ल्यूएचओले बताएको छ । शुक्रबार जारी गरिएको विज्ञप्तिअनुसार अगष्ट ६ सम्ममा उक्त क्षेत्रमा ६१ करोड ८५ […]

दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प, ताजकिस्तानको भूकम्पले भारत हल्लायो

१ फागुन, काठमाडौं । दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प गएका छन् । एउटा भूकम्प ताजकिस्तानमा र अर्को भूकम्प चीनको सिचुवानमा गएको हो । नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । यता अमेरिकी भौगर्भिक सर्भेले भने भूकम्प ५.९ म्याग्निच्युटको रहेको जनाएको छ । ताजकिस्तानमा क्षति भए/नभएको विवरण आइसकेको छैन […]