२२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिण–पूर्वी एसियामा ६१ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । त्यस्तै अझै धेरै डोज खोप प्राप्त हुने क्रममा रहेको र यो क्षेत्रका मुलुकहरु पनि खोप अभियानलाई तीव्रता दिन लागिपरेको डब्ल्यूएचओले बताएको छ । शुक्रबार जारी गरिएको विज्ञप्तिअनुसार अगष्ट ६ सम्ममा उक्त क्षेत्रमा ६१ करोड ८५ […]