कास्की – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताउनुभएकाे छ ।
नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताउनुभयाे । उहाँले नेपालले आफूले गर्नु पर्ने अध्ययन सकिसकेको पनि बताउनुभयाे । यस्तै केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्नेमा पनि उहाँले जाेड दिनुभयाे&...