मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियामा छैटौं स्थानमा रहेको छ । चरम आर्थिक संकटका बाबजुद श्रीलंका पहिलो स्थानमा रहेको छ भने माल्दिभ्स, भुटान, बंगलादेश, भारतपछि नेपाल रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको नयाँ मानव विकास प्रतिवेदन २०२१–२०२२ ‘अनिश्चित समय, अस्थिर जीवन: परिवर्तित विश्वमा हाम्रो भविष्य’ ले देखाएको छ ।कोभिड–१९ महामारीले निम्त्याएको निरन्तरको उथलपुथलका […]