विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी

विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका छन् । मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुशी दिवसका अवशरमा विश्वका खुसी देशबारे सार्वजनिक सन् २०२४ को ग्यालप वर्ल्ड रिपोर्ट अनुसार नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका हुन् । यो रिपोर्टले खुशीको स्तरको आधारमा देशहरूको वर्गीकरण गर्दछ । रिपोर्टमा समावेश दक्षिण एसियाका अन्य देशलाई नेपालीले उछिनेका […]

सम्बन्धित सामग्री

आज विश्व मुस्कान दिवस

काठमाडौं : विश्व मुस्कान दिवस मनाइँदै छ। हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ। मानिसमा आपसी दया, सद्भाव र खुशी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन थालिएको हो।मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ। मुस्कानले आत्मविश्वास बढाउँछ। मनोविद्  विजया बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन्। मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। उनका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा

व्यस्त मानिस सधैं मस्त रहन्छ, खुशी हुन्छ : ऋषि धमला

काठमाडौं, ४ असोज । विश्व कृतज्ञता दिवसको अवसरमा भोलि (बुधबार) विश्वकै सर्वोच्च शिखर सगरमाथामा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका अभित प्याकुरेलको संयोजकत्वमा संसारकै अग्लो स्थान सगरमाथाको फेदी कालापत्थरमा सो दिवसको दिन विशेष कार्यक्रमको आयोजना गरिने भएको हो । आज (मंगलवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको उद्देश्यबारे […]

विश्व कृतज्ञता दिवसको अवसरमा भोलि सगरमाथाको आधार शिविरमा विशेष कार्यक्रम गरिने

व्यस्त मानिस सधैं मस्त रहन्छ, खुशी हुन्छ : ऋषि धमला काठमाडौं, ४ असोज । विश्व कृतज्ञता दिवसको अवसरमा भोलि (बुधबार) विश्वकै सर्वोच्च शिखर सगरमाथामा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका अभित प्याकुरेलको संयोजकत्वमा संसारकै अग्लो स्थान सगरमाथाको फेदी कालापत्थरमा सो दिवसको दिन विशेष कार्यक्रमको आयोजना गरिने भएको हो । […]

मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन: लालबाबु राउत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन रहेको बताउनुभएकाे छ । जनकपुरमा आयोजित मानव विकास प्रतिवेदन २०२१–२२ सार्वजनिक गर्दै विश्व जगत विकासमा फड्को मार्दै गएपनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय भएको पनि बताउनुभएकाे हाे । उहाँले प्रत्येक ८ जनामा एक जना व्यक्ति मानसिक तनावमा […]

विश्व ब्याडमिन्टन दिवस – राष्ट्रपति निवासमा कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामना प्रदान गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग साक्षात्कार गर्दै शुभकामना प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको […]

नेविसंघको नेता प्रधानमन्त्री हुँदा म खुशी नै हुन्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गाउँका विद्यालयमा नेपाल विद्यार्थी संघको संगठन बनाउन निर्देशन दिएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले क्याम्पस र विश्व विद्यालयमा किन हार्दै भन्दै प्रश्न गरे । देउवाले भने, ‘हामी क्याम्पस र विश्व विद्यालयमा किन हार्दैछौँ ? स्कुल गाउँमा छ । नेविसंघको स्कुल कमिटी नै छैन । एमाले र माओवादीका स्कुल कमिटी छ । हाम्रो के भयो ? भोलि गाउँको स्कुलबाट नै माथि आउने हो । हामीले गाउँमा कमिटी बनाउनुपर्छ ।’नेविसंघ स्कुल र कले

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।सूचीमा डेनमार

‍परिवार खुशी भए मधुमेहको जोखिम कम !

काठमाण्डाै - आज विश्व मधुमेह दिवस  । मधुमेह उपचारमा पहुँच भन्ने नाराका साथ  मधुमेहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान छ । वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका बिरामी बढिरहेका बताउनुभयो । उहाँका अनुसार तनाव बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ । उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, डाक्टरको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । यस्तै, मधुमेह रोग वंशान...

विश्व बजारमा कोरियन सिरिज ‘स्किवड गेम’ले कसरी मच्चाउँदै छ तहल्का ?

यदि ‘स्किवड गेम’ देखेपछि तपाई बालापनमा खेलेको खेलहरु संझिएर खुशी हुनुको सट्टा डराउन थाल्नु भयो भने, यो भिडमा तपाई एक्लै हुनुहुन्न । कोरियाको यो थ्रिलर सिरिज ऋणमा डुबेको एक परिवारको बच्चाले एक खेललाई खतरनाक तरिकाले खेलेर पैसा जितेको कथामा आधारित छ । नेटफ्लिक्समा रिलिज भएको २८ दिनमा यो सिरिजलाई ११ करोड भन्दा बढी प्रयोगकर्ताले हेरिसकेका […]

विश्वकाे सबैभन्दा खुशी मुलुकमा नर्वेलार्इ उछिन्दै फिनल्याण्ड पहिलाे

युरोपेली मुलुक फिनल्याण्ड विश्वकै खुशी मुलुक रहेको राष्ट्रसंघीय तथ्यांकले जनाएको छ । राष्ट्रसंघद्वारा सार्वजनिक सन् २०१८ को ‘विश्व खुशी प्रतिवेदन’ अनुसार गतवर्ष १ नम्बरमा...