ह्वावेले आगामी पाँच वर्षभित्र दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्ने घोषणा गरेको छ । यस रणनीतिमा आईसीटी एकेडेमी निर्माण, आईसीटी र स्टार्टअप प्रतियोगिताहरू, अनलाइन पाठ्यक्रम भर्नाजस्ता विभिन्न कार्यक्रम रहने कम्पनीले जनाएको छ । दक्षिण एसियाको प्रतिनिधि कार्यालयमा आयोजित ‘बिल्डिङ अ स्मार्ट ट्यालेन्ट इकोसिस्टम, इन साउथ एसिया, फर साउथ एसिया’ शीर्षकको कार्यक्रममा उक्त घोषणा […]