काठमाडौं । भारतको मुम्वाईमा रहेको इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी राफ्ट मोटर्सले सबैभन्दा धेरै रेन्ज (माइलेज) दिने इलेक्ट्रीक स्कुटर निर्माण गरेको दावी गरेको छ । कम्पनीले हालै मात्र सार्वजनिक गरेको नयाँ इलेक्ट्रीक स्कुटर ‘इन्डस एनएक्स’ स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार यो इलेक्ट्रीक स्कुटरले एक पटकको फुलचार्जमा ४८० किलोमिटर यात्रा गर्न सकिने छ । धेरै […]