बाबुरामको चेतावनी : अर्ली इलेक्सन आउन सक्छ !

 जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै कायम नै रहेको चेतावनी दिएका छन् । कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन  सक्ने उनको भनाइ छ ।  पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी दिएका छन् ।सामाजिक सञ्जालमा भट्टराई लेख्छन् – कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधान

सम्बन्धित सामग्री

तत्काल अर्ली इलेक्सन सम्भव छैन : वर्षमान पुन

काठमाडौं।सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’को सम्भावना नभएको बताएका छन्।आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

'अर्ली इलेक्सन' प्रति एमालेको असहमति छैन- शंकर पोखरेल

नेकपा एमालेका महासचिब शंकर पोखरेलले प्रतिनिधिसभाको 'अर्ली इलेक्सन' प्रति एमालेको असहमित नभएको बताएका छन् ।

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले) ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन्।...

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताए । नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त […] The post ‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बहसमा ‘अदालत’ र ‘अर्ली इलेक्सन’

काठमाडौं, कार्तिक १७। यतिबेला मुलुकमा दुई विषय चर्चामा छ । एक अदालतको विषय, अर्को अर्ली इलेक्सन ।तर, सत्ता आबद्ध पाँच दलीय गठबन्धनमा रहेका शीर्ष नेताहरूको ध्यान यी दुवै विषयमा केन्द्रित छैन । उनीहरू अदालतको विषयमा ‘धेरै नबोल्ने’ बताउँदै आइरहेका छन् भने अर्ली इलेक्सनका विषयमा ‘संविधानले संसद्को समय पाँच वर्ष तोकेको’ भन्दै सम्भावना नरहेको देखाउँदै आइरहेका […]

अर्ली इलेक्सन हुने कुनै सम्भावना छैन : नेपाल

काठमाडौ : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्।अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका हुन्।मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दलभित्र छलफल भइरहेको जानकारी दिए।सर्वोपरी रुपमा सबै तहको निर्वाचन राष्ट

'अर्ली इलेक्सन' को कुनै सम्भावना छैन: माधव नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले 'अर्ली इलेक्सन' हुने कुनै सम्भावना नरहेको बताएका छन्।

अर्ली इलेक्सन कुनै पनि हालतमा हुँदैन : प्रचण्ड

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्कुनै हालतमा अर्ली इलेक्सन नहुने बताएका छन्। जनकपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधानले पनि परिकल्पना नगरेको र सर्वोच्च अदालतको फैसलाले पनि रोकेकाले अर्ली इलेक्सन नहुँने उनले स्पष्ट पारे। अर्ली इलेक्सनको बारेमा कोही दुविधामा पर्न आवश्यक नरहेकोमा उनको जोड थियो। उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धन एक भएर जाने बताए।

ओलीले सरकार ढलाएर ढल्दैन : रामचन्द्र पौडेल, 'अर्ली इलेक्सन सम्भव छैन'

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले 'अर्ली इलेक्सन' सम्भव नहुने बताएका छन्। सुदूरपश्चिमको दुई दिने भ्रमणका लागि धनगढी पुगेका वरिष्ठ नेता पौडेलले यस्तो भनाई राखेका हुन्। संसद पुर्नस्थापनाको मुद्दामा कांग्रेस अघि बढेको हुनाले अर्ली इलेक्सनको पक्षमा हुनै नसक्ने पौडेलको जोड थियो। 'हामी अर्ली इलेक्सनको पक्षमा छैन। यसबारे पार्टीमा…