म्याग्दी- धवलागिरि हिमाल आरोहणका लागि आरोही पर्यटकहरु आउन थालेका छन् । म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका ४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न […]