संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा…

सम्बन्धित सामग्री

च्याम्पियन मछिन्द्रले थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले दोस्रो हुने दौडमा रहेको रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको छ । कप्तान सुजल श्रेष्ठको गोलमा मछिन्द्रले थ्री स्टारलाई १–० ले पराजित गरेको छ । यो जितसँगै च्याम्पियन बनिसकेको मछिन्द्रले यो सिजन अपराजित यात्रा १२औं खेलसम्म राख्न सफल भयो […]

‘ए’ डिभिजन लिगः संकटालाई हराउँदै थ्री स्टार चौथो स्थानमा उक्लियो

काठमाडौँ– वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको निर्णायक गोलमा थ्री स्टार क्लब विजयी हुँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ। शनिबार सम्पन्न दिनको दोस्रो खेलको ९० मिनेटको इन्जुरी समयमा विजयले गोल गर्दा संकटाको अपराजित यात्रा समेत टुंगियो। विजयले राफेल रिमको पासमा सदुपयोग गरे। जितसँगै थ्रीस्टारको ९ खेलबाट १६ अंक बनाउँदै शीर्ष […]

ए डिभिजन लिगः थ्री स्टारले हिमालयन शेर्पालाई हरायो

काठमाडौँ– हिमालयन शेर्पा क्लबमाथि २–० को जितसहित थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रा छैटौं खेलसम्म पुर्‍याएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न एक मात्रै खेलमा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठको आत्मघाती गोल र घानिफो अन्सुमानाले गोलगरेपछि थ्री स्टारले महत्त्वपूर्ण तीन अंकसहित आफ्नो अपराजित यात्रा छैटौं खेलमा पुर्‍याएको हो। ५७ औं […]

नवप्रवेशी टोलीका अगाडि बलिया टोली कमजोर, जावलाखेल र एपिएफलाई खाता खोल्नै सकस

काठमाडौं :  सहिद स्मारक ए डिभिजन लिगमा बुधबार तेस्रो चरणका खेल सकिएका छन्।तेस्रो चरणका खेलमा पनि उपाधि दाबेदार टोली थ्री स्टार, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी र नेपाल पुलिसले बराबरी नतिजामा चित्त बुझाउँदा नवप्रवेशी सातदोबाटो युथ क्लबले शतप्रतिशत जित निकालेको छ। योसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लिएर शीर्ष डिभिजन लिगमा परिपक्क खेलको नमुना देखाएको छ।शीर्ष ६ मा अटाएका टोलीले जारी लिगमा अपराजित यात्रा कायम राख्दा यसै सिजनमा शीर्ष डिभिजनमा उक्लिएको सातदोबाटो युथ क्लबले शीर्षता लिन सफ

ए डिभिजन लिग : दोस्रो चरणको खेल सकियो

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो चरणको खेल सकिएको छ । दोस्रो चरणको खेल सकिँदा तीन वटा टिमले मात्रै अपराजित यात्रा कायमै राखेका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको थ्री स्टार, दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र तेस्रो स्थानको संकटा क्लबले मात्र दुवै खेलमा जित निकाल्दै ६ अंक जोडेका हुन् । थप ...