सल्यान । कालीमाटी गाउँपालिका ७ घुइयावारीकी पवित्रा बुढाको दिन चर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकै खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनको लागि सधैँ बबई नदिना जानुहुन्थ्यो । खानेपानी नहुँदा बबइको पानी खान थालेको बर्षौ बितेको थियो ‘मान्छेले पिउने, बस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनको लागि बबई नदिको पानीको प्रयोग गर्दै […]