दोमुखा बस्तीका ११३ घरमा खानेपानी धारा

बिर्तामोड– झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका छन् । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीमा दोमुखा नुनमाटी सामुदायिक खानेपानी आयोजना सञ्चालनमा आएसँगै दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका हुन् । चुरे क्षेत्रमा पर्ने दोमुखा बस्तीमा पानीको जोहो गर्न सामूहिक ट्युवेलमा पालो पर्खेर बस्नु पथ्र्यो भने डोकोबाट गाग्रीमा […]