३० भदौ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने बताएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको केन्द्रको भनाइ छ । दरबन्दी मिलानकै क्रममा केन्द्रले विभिन्न २७ जिल्लाका शिक्षा […]