व्यास नगरपालिकामा प्राथमिक तहमा ५३ शिक्षक दरबन्दी बढी
तनहुँको व्यास नगरपालिकामा प्राथमिक तहमा ५३ जना शिक्षक दरबन्दी बढेको पाइएको छ । शिक्षक दरबन्दी बढी हुँदा नेपाल सरकारलाई आर्थिक नोक्सान परेकाले दरबन्दी मिलान गर्न प्राथमिकता दिइएको व्यास नगरपालिकाले जनाएको छ ।
काठमाडौं : देशभरका सामुायिक विद्यालयमा ७३ हजार ९ सय ३८ शिक्षक अभाव देखिएको छ।
प्राथमक तहका शिक्षक बढी छन् भने निम्नमाध्यमिक र माध्यमिक तहमा भने अपुग रहेको खबर कान्तिपुर दैनिकमा छ। प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी छ। निम्न माध्यमकि तह (आधारभूत ६ देखि ८) मा २५ हजार ४...