भीमदत्तका शिक्षकको रिले अनसन

कञ्चनपुर : भीमदत्त नगरपालिकाका शिक्षकहरुले दरबन्दी मिलानको नीतिवपरीत भएको भन्दै रिले अनसन सुरु गरेका छन्।नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम दरबन्दी मिलान हुनुपर्ने माग गरेका छन्। कार्यविधि विपरीत दरबन्दी मिलान गरिएकाले त्यसको विरोध गर्दै रिले अनसनमा बस्नु परेको संघका कञ्चनपुरका अध्यक्ष गणेश चन्दले बताए। ‘विषयगत रुपमा दरबन्दी मिलानको कार्य गरिएको छैन‚’ उनले भने, ‘कुनै विद्यालयमा एकै विषयका दुई शिक्षक र कतै एक

सम्बन्धित सामग्री

विमानस्थल निर्माण राेक्ने सर्वाेच्चको फैसलाविरुद्ध रिले अनसन

जिल्लाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न भन्दै सर्वाेच्च अदालतले गरेको फैसलाविरुद्ध बुधबारदेखि निजगढमा रिले अनसन सुरु गरिएको छ।...

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

इन्दिप कोइराला/बारा, २५ जेठ। सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बाराको निजगढ नगरपालिकास्थित सहिद चोकमा मंगलबारबाट सुरु भएको रिले अनसन दोस्राे दिन बुधबार पनि जारी छ । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा रिले अनसन सुरु गरेका हुन् […]

नेविसंघमा तदर्थ समिति गठनको माग गर्दै रिले अनसन सुरु

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले काँग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ । नेविसंघ सङ्घर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जङ्ग थापा, विवेक बानिया, सूर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो । नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना काँग्रेस केन्द्रीय […]

नेविसंघ तदर्थ समिति गठनको माग गर्दै रिले अनसन

८ चैत, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ । नेविसंघ संघर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जंग थापा, विवेक बानिया, सुर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो । नेविसंघ […]

नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा रिले अनसन सुरु

काठमाडौँ– नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन्। बिहीबारदेखि काठमाडौँको माइतिघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौँ विश्वविद्यालयमा भर्ना भइ नोबेल मेडिकल क्यापसमा एम.बि.बि.एस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन्। नोबेल कलेजबाट पीडित १० […]

अन्य शिक्षण अस्पतालमा पढ्न स्थान्तरणको माग राख्दै विद्यार्थीद्वारा रिले अनसन

नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन्।...

देउवाको गृह जिल्लाका नेताहरूद्वारा सानेपाको रिले अनसन स्थगित

नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहले रिले अनसन स्थगित भएको छ । डडेल्धुरामा पुन अधिवेशनको माग राखी मंसिर १ गतेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनसन मल्ल समूहले मंगलबार स्थगित गरेको हो । सोमबार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको निर्वाचनलाई मान्यता दिएपछि आज काँग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा मल्ल पक्षले अनसन स्थगित गरेको छ । क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै मल्ल समूहले डडेल्धुरामा काँग्रेसका सबै अधिवेशन ब

कांग्रेस जिल्ला सभापतिहरुले शुरु गरे रिले अनसन

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन शुरु गरेका छन् । क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरुले बुधबारबाट २४ घण्टे रिले अनसन शुरु गरेका हुन् । यसैगरी सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् । कांग्रेसका […]

कांग्रेस जिल्ला सभापतिहरु रिले अनसन बस्दै

काठमाडौं : कांग्रेस जिल्ला सभापतिहरुले आजबाट केन्द्रीय कार्यालय सानेपामा रिले अनसन थाल्ने भएका छन्। कांग्रेस क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै उनीहरुले आजबाट रिले अनसन थाल्ने भएका हुन्। तीन बुँदे माग राख्दै देउवाइतरका जिल्ला सभापतिहरुले मंगलवार सानेपामा धर्ना दिएका थिए। धर्नाबाट २४ घण्टे अल्टिमेटम दिएपनि माग सुनुवाई नभएपछि आजबाट…

बिपी प्रतिष्ठान धरानमा रिले अनसन सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन्।