नेपालगन्जका विद्यालयमा पाँच वर्षपछि दरबन्दी मिलान

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले लामो समयपछि साुमदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलान गरेको छ । नगर शिक्षा समितिको २०७९ भदौ २१ गतेको निर्णय बमोजिम पाँचबर्षपछि दरबन्दी मिलान गरिएको हो ।शिक्षा सुधार योजनाअन्तगर्त शिक्षक दरबन्दी मिलान कार्यविधि २०७८ अनुसार उपमहानगरपालिका भित्रका साुमदायिक विद्यालयका ४८ जना शिक्षकको दरबन्दी मिलान गरिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र […]

सम्बन्धित सामग्री

शिक्षकको दरबन्दी मिलान

धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरी यही मङ्सिरमा दरबन्दी समायोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीका अनुसार १४ वटा विद्यालयको तह र कक्षा समायोजन एवं ७५ जना शिक्षकको दरबन्दी मिलान गरिएको छ ।

मावि तहमा २४ हजार ३ सय ८४ शिक्षक अपुग

विद्यालय तहमा मावि तहमा विषयगत शिक्षक अपुग हुनु र अन्य तहमा दरबन्दी मिलान गर्न नसक्नुले सरकारी शिक्षामा गुणस्तर कायम हुन नसकेको उक्त प्रतिवेदनको निष्कर्ष छ।...

शिक्षक दरबन्दी मिलान गर्न अनुगमन समितिकाे सुझाव

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयको वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमन गर्न गएको समितिले गुणस्तरीय शिक्षा प्राप्त गर्न शिक्षक दरबन्दी मिलान गर्नुपर्ने सुझाव समितिको प्रतिवेदन पेस गरेको छ। कतै विद्यार्थी चाप बढी र कतै शिक्षक अभावको निष्कर्ष समितिले निकाल्दै जसरी पनि दरबन्दी मिलान गर्नुपर्ने प्रतिवेदनले निक्र्याेल निकालेको हो। गाउँपालिका सामाजिक समितिका सदस्य–सचिव कृष्णप्रसाद आचार्यका अनुसार […]

पर्वतमा शिक्षक : २२३ दरबन्दी मिलानमा बल्ल ६८ को व्यवस्थापन

पर्वत :  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७६ सालमा शिक्षकहरूको दरबन्दी मिलान गर्नका लागि जिल्लागत रूपमा रहेका दरबन्दीको विवरण सार्वजनिक गर्‍यो। प्राथमिक तहमा कार्यरत शिक्षक र अध्ययनरत विद्यार्थीको संख्याको आधारमा जिल्लामा थप्नुपर्ने र सरुवा गर्नुपर्ने विवरण केन्द्रले नै दियो।सोही अनुसार पर्वतमा पनि दुई सय २३ जना शिक्षकहरूको दरबन्दी मिलान गर्नुपर्ने भनी तोकिएको थियो। तर दुई वर्षको यो अवधिमा ६८ जना शिक्षकहरूको मात्रै व्यवस्थापन भएको छ। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका कार्यालय

धमाधम दरबन्दी मिलान, २७ जिल्लासँग शिक्षक दरबन्दीको विवरण माग

३० भदौ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने बताएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको केन्द्रको भनाइ छ । दरबन्दी मिलानकै क्रममा केन्द्रले विभिन्न २७ जिल्लाका शिक्षा […]

भीमदत्तका शिक्षकको रिले अनसन

कञ्चनपुर : भीमदत्त नगरपालिकाका शिक्षकहरुले दरबन्दी मिलानको नीतिवपरीत भएको भन्दै रिले अनसन सुरु गरेका छन्।नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम दरबन्दी मिलान हुनुपर्ने माग गरेका छन्। कार्यविधि विपरीत दरबन्दी मिलान गरिएकाले त्यसको विरोध गर्दै रिले अनसनमा बस्नु परेको संघका कञ्चनपुरका अध्यक्ष गणेश चन्दले बताए। ‘विषयगत रुपमा दरबन्दी मिलानको कार्य गरिएको छैन‚’ उनले भने, ‘कुनै विद्यालयमा एकै विषयका दुई शिक्षक र कतै एक

शिक्षक दरबन्दी मिलान कार्य सुरु

काठमाण्डौ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान कार्य सुरु गरेको छ । देश सङ्घीयतामा गएपछि विद्यालय शिक्षाको अधिकार पालिकाहरुको भएकाले पहिलो पटकका लागि केन्द्र सरकारले दरबन्दी मिलान गर्न लागेको हो । शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि-२०७६ क...

पाँच हजार शिक्षकको दरबन्दी मिलान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ लाख ५३ हजार शिक्षकमध्ये ४ हजार ८५२ राहत अनुदान तथा नियमित शिक्षकको दरबन्दी मिलान गरेको छ ।