पेट्रोल, डिजेल र ग्यासमा मूल्यवृद्धि : पेट्रोलमा दुई रुपैयाँ, ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढ्यो :: Pahilopost.com

काठमाडौँ : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ। पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ भाउ बढेको छ। अब पेट्रोल प्रति लिटर १०० रुपैयाँ पर्नेछ। त्यसैगरी डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँ ५० पैसा बढेपछि ७५ रुपैयाँ ५० पैसा पर्नेछ।  खाना पकाउन प्रयोग

सम्बन्धित सामग्री

बुधवारयता लगातार तीन दिन सुनको भाउमा कीर्तिमान, आज तोलामा ८०० रुपैयाँ बढ्यो

काठमाडौं । बुधवारयता हरेक दिन कीर्तिमान कायम गरिरहेको सुनको भाउले शुक्रवार (आज) पनि नयाँ उचाइ छोएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेर १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो । यसअघि गत बिहीवार सुनको भाउ अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ तोकिएको थियो । त्यसको अघिल्लो दिन बुधवार पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको भाउ १ लाख १२ हजार कायम भएको थियो ।  त्यसअघि गत वैशाख २१ गते सुनको भाउ सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन ताेलाकाे १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सुनको भाउले कीर्तिमान कायम गर्दा चाँदीको मूल्य पनि बढेको छ । बिहीवारको तुलनामा चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर १ हजार ४३५ कायम भएको छ । गत बिहीवार चाँदीको मूल्य तोलाको १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।

सुनको भाउ एकैदिन तोलामा ७०० रुपैयाँ बढ्यो

आज नेपाली बजारमा सुनको भाउ तोलामा एकैदिन ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।बुधबार प्रतितोला छापावाल सुनको भाउ ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।

ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको जनाउँदै यहाँ पनि मूल्य बढाउने निर्णय गरेको हो ।

फेरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, खाना पकाउने ग्यासमा २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको हो

खाना पकाउने ग्यासमा २५ रुपैयाँ बढ्यो, पेट्रोल, डिजेल र मट्टितेलमा दुई रुपैयाँ

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।

सुन तोलामा ४ सय र चाँदी २५ रुपैयाँ बढ्यो

काठमाण्डाै – आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ग्यासको भाउ २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको छ । निगलमे सोमबार ग्यासहित सवैखाले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक-एक रुपैयाँ बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि - Naya Patrika

पेट्रोल २ रुपैयाँ, डिजेल–मट्टीतेल १.५० रुपैयाँ प्रतिलिटर र एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो- नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले प्रतिलिटर...पूरा पढ्नुहोस् »

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।