ग्यासको भाउ २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको छ । निगलमे सोमबार ग्यासहित सवैखाले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक-एक रुपैयाँ बढेको छ ।

सम्बन्धित सामग्री

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।