खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, मटीतेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार, डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ भने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ । मूल्य बढेसँगै डिजेल र मटीतेल प्रतिलिटर […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमै २५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ। निगमले हवाई इनधनको मूल्य भने यथावत कायम राखेको जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य बढाउनुपरेको भन्दै निगमले यसरी मूल्य नबढाए पाक्षिक रुपमा ९७.७५ करोड घाटा हुने जनाएको छ ।

पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाइ इन्धनको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धन गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रूपैयाँ बढाएको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ…

खाना पकाउने ग्याँसको मूल्‍य घट्‍यो

सरकारले खाना पकाउने ग्यास(एलपीजी) ग्यासको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलबार प्रति सिलिण्डरमा २५ रुपैयाँ मूल्य घटाएको