एकजना युवतीले आफ्नो गर्भाधान तथा सन्तान प्राप्तिको बारेमा गरेको खुलासाले सबैलाई तिनछक बनाइदिएको छ । ती युवतीले वीर्य भरिएको सुई आफैंले आफ्नो यौनांगबाट लगाएर गर्भाधान मात्र गरिनन् स्वस्थ बच्चा पनि जन्माउन सफल भएकी छिन् । २३ वर्षकी युवतीको नाम सेनन नाजरोभिज हो । बेलायतको म्यानचेस्टरमा बस्ने सेननले आफ्नो गर्भासयसम्म शुक्रकिट पुर्याउनका लागि वीर्य भरिएको कालपोल […]