पछिल्ला केही वर्षयता धेरै महिलामा थाइराइडका कारण गर्भ नबस्ने समस्या देखिन्छ । त्यसैले अहिले गर्भाधान पूर्व थाइराइड छ छैन त्यसलाई बुझेर पहिले उपचार गर्न आवश्यक छ । थाइराइड महत्त्वपूर्ण फर्टिलिटी ग्रन्थी हो र यस ग्रन्थिमा हुने गडबडका कारण सन्तान जन्माउने क्षमतामा ह्रास आउँछ । थाइराइड ग्रन्थीले राम्रोसँग काम नगर्दा शरीरमा हर्मोनको असन्तुलन हुन थाल्छ । […]